२०८१ आश्विन ६, आईतबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका एक रिठ्ठेपानी स्थित जनकल्याण माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा आशा गैरे चयन हुनुभएको छ ।
स्थानीय समाजसेवाका रुपमा रहनुभएकी गैरे विद्यालयमा इतिहास रच्दै पहिलो पटक महिला अध्यक्षमा रुपमा चयन हुनुभएको हो । बुधबार एक कार्यक्रमका बीच विद्यालय परिवारले उहाँलाई स्वागत गरेको छ । वडा अध्यक्ष तवारक अहमद मिया समेतको उपस्थितमा उहाँले आफ्नो पदभार समेत ग्रहण गर्नुभएको हो ।
उहाँले आफ्नो कार्यकालमा विद्यालयको समग्र विकासमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार सँगै भौतिक विकासका काम गर्ने उहाँले बताउनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |