२०८१ आश्विन ५, शनिबार
कावासोती । नेकपा एमाले नवलपुरको पार्टी कार्यालय उद्धघाटन को अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कोभिड १९ का कारण उत्पन्न रगतको अभाव पूर्तिका लागि गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका हुन् ।
नेकपा एमालेका जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु नवलपुर ,अनेमसंघ नवलपुर, रिटर्नी फेडेरेसन नेपालकाे सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।
राजनीतिक दलका जनवर्गीय सङ्गठनले राजनीतिसँगै सामाजिक कार्यक्रम समेत गर्नुपर्छ भन्ने सन्देश दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं एमाले जिल्ला कमिटी सदस्य मदन गिरीले बताउनुभयो ।राष्ट्रिय युवा संघको राष्ट्रव्यापी अभियान राष्ट्रिय युवा संघ नवलपुरले पुरा गरेको केन्द्रिय सदस्य एवं नवलपुर इन्चार्ज दिपक शर्माले बताउनुभयो । आउदो दिनमा सङ्ठनले दिएको जुन सुकै जिम्मेवारी पनि सम्पन्न गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |