२०८१ आश्विन ६, आईतबार
कावासोती । नेपाल मेडिकल एशोसिएसन नवलपुर गठन गरिएको छ । जिल्ला स्थित चिकित्सकहरूको भेलाले नेपाल मेडिकल एशोसिएसन नवलपुर शाखाको तदर्थ समिति निर्माण गरेको हो । ।
डा. छविलाल थापाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा डा.राजभक्त महर्जन, सचिवमा डा. विर बहादुर थापा ,कोषाध्यक्षमा गीता सुवेदी चयन हुनुभएको छ । तदर्थ समिति गठन गरिएको र नयाँ जिल्ला भएकाले केन्द्रसँग आधिकारिकताको पहल गरिने एशोसिएसनका अध्यक्ष डा. छविलाल थापाले बताउनुभयो । चिकित्सकहरूमा पर्ने विभिन्न खालका समस्या निराकरण र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एशोसिएसन मार्फत काम गरिने समेत उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |