२०८१ आश्विन ६, आईतबार
प्रियधन पाण्डे । बसन्तपुर । मध्यविन्दु ९ बसन्तपुरमा अवस्थित गौरीशंकर आधारभुत विद्यालयमा गत फागुन ६ गते देखि संचालन भैरहेको श्रीमद भागवत महापुरान तथा धन धान्याञ्चलमा करीब ६ लाख संकालन भएको छ। विद्यालयको शैक्षिक उन्नयनका लागि धार्मिक महोत्सव आयोजना गरिएको धान्याञ्चल मूल समारोह समितिका संयोजक लक्ष्मी प्रसाद ज्ञावालीले जानकारी दिनुभयो ।
ज्ञवालीका अनुसार मध्यविन्दु नगरपालिका बाट ३ लाख , बसन्तपुरका इन्द्र बहादुर क्षेत्रीबाट ३५ हजार एकसय पचपन्न , होम बहादुर थापा बाट तीस हजार एकसय पचपन्न , स्व. भक्त बहादुर कार्कीको समझनामा ३० हजार १२५ , सुमित्रा मल्लबाट ३० हजार १०५ , बुद्धिमाया मल्ल बाट २१ हजार , मिलन आमा समूह बाट १७ हजार , हुप्सेकोट २ निवासी पदम बहादुर कार्कीबाट १२ हजार , काठमाड़ौ निवासी रमेश खड्का र गोमा खड्काबाट १० हजार ५ , हुप्सेकोट २ निवासी पदम बहादुर पौडेलबाट ११ हजार ११ , बसन्तपुर निवासी डिलराम अधिकारीबाट १० हजार १० , जानुका खत्री बाट १० हजार १० , छबिलाल प्रधानबाट ११ हजार १११ , भूमकला पौडेलबाट १० हजार ५१० , भिम कुमारी कुंवरबाट १० हजार ५ , भवानी संकर गैरे बाट १० हजार ५ , बिष्णुमाया पौडेलबाट ११ हजार , टेक बहादुर थापाबाट १० हजार ५ , रूप नारायण मानन्धरबाट ११ हजार ५५ प्राप्त भएको छ । धान्याञ्चल यही फागुन १७ गते सम्म जारी रहनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |