२०८१ आश्विन ५, शनिबार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरिने भएको छ ।
यसअघि दुई विषयसम्म ननग्रेड प्राप्त गरेकालाई मात्र पूरक परीक्षामा सहभागी गराइने भएकोमा विशेष निर्णय गरेर नियमित परीक्षामा सहभागी भई सबै विषयमा ग्रेड प्राप्त गर्न नसकेका साथै अनुपस्थित भएका सबै परीक्षार्थीहरूलाई समेत पूरक परीक्षामा सामेल गराउने निर्णय भएको नियन्त्रकले बताएका छन् ।
यस्तो छ पुरक परीक्षाको तालिका
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |